कल्पना चिलुवालको पहिलो कविता–सङ्ग्रह ‘चुल्ठो’ आउँदै

कवयित्री कल्पना चिलुवालको पहिलो काव्यकृति पठकमाझ आउन लागेको छ । साढे दुई दशकदेखि साधनारत चिलुवालको पहिलो कविता संग्रह ‘चुल्ठो’ बेला पब्लिकेसन्सले बजारमा ल्याउन लागेको हो ।