तस्विरमा हेर्नुहोस एमालेबाट काठमाडौंको मेयरमा केशब स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेद्धवारी (फोटोफिचर)

काठमाडौंं, १२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले आफ्नो मनोनयन दर्ता गराएका छन्। काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार पुगेर स्थापित र डंगोलले उम्मेदवारी दिएका हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाए । मनोनयन दर्ता गराउन स्थापित र डंगोल दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा मतगणना अपडेट : बालेन शाहको अग्रता कायमै

काठमाडौं, ३१ बैशाख। काठमाडौंको मेयरमा बालेन शाहले लिए अग्रता कायमै राखेका छन् । ७५ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहले २२ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेद्धवार सिर्जना सिंहले १८ मत ल्याएर पछ्याएकी छिन् । एमालेका उम्मेद्धवार केशब स्थापित भने १३ मतसहित तेस्रो स्थानमा छन् । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले भने ३ मत […]