काठमाडौं। पपगायक निम्बा रुम्बा दशवर्षपछि नयाँ गीतमार्फत कमब्याक गरेका छन् । उनको नयाँ गीत ‘पागल प्रेमी-२ (क्रेजी लभर)को भिडिओ आज सार्वजनिक भएको छ । गीतमा रुम्बाकै शब्द, स्वर र संगीत छ । आफ्नो अलग्गै गायन शैलीको कारण युवा श्रोता र दर्शकको ध्यान खिच्न सक्ने रुम्बाले यसमा पनि त्यही कौशलता पस्किएका छन् । गीतमा आरएन्डबी र […]