हर्मुज नाकाबन्दी : भान्सादेखि रेमिट्यान्ससम्म संकटको त्रास
१९ फागुन, काठमाडौं । २८ फेब्रुअरी २०२६ को बिहान इजरायली र अमेरिकी क्षेप्यास्त्रहरूले इरानको राजधानी तेहरानमा प्रहार गर्दा यसलाई एकथरीले केवल सैन्य आयामहरूमा मात्र हेरेका थिए ।
तर, त्यसको ७२ घण्टाभित्रै विश्वले आर्थिक सुनामीको सामना गर्नुपर्ने …