तत्काललाई नहुने भयो आइजिन सम्बन्धी निर्णय, सिडीएससी नेतृत्वको ‘स्टन्ट’ काम लागेन

करिब आठ महिनादेखि विचाराधीन अवस्थामा रहेको आइजिन (ISIN) सम्बन्धी विषयमा तत्काल कुनै निर्णय नहुने भएको छ। नयाँ सरकार गठनको प्रतीक्षामा रहेको भन्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड, सेबोन, आइजिन सम्बन्धी प्रस्तावित निर्देशिकालाई तत्काल अघि नबढाउने संकेत दिएको स्रोतले जनाएको छ। सेबोन स्रोतकाअनुसार, हालको राजनीतिक परिस्थितिमा नयाँ सरकार गठनपछि त्यसकै नीति र दृष्टिकोणअनुसार निर्णय लिनु उपयुक्त […]