आजका समाचार : एमालेले टुंग्यायो समानुपातिक सांसद, ग्यासको कृत्रिम अभाव नगराउन आग्रह र मध्यपूर्वमा युद्ध जारी

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको हो । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट १७ जना सांसद चयन गरेको छ। जसमध्ये जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर […]