नेपाल र जिम्बावे 'ए' बीचकाे खेल ३३ ओभरमा झारियाे, नेपाल बलिङ गर्दै

काठमाण्डाै – जिम्बावे 'ए' सँगकाे तेस्राे तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले अहिले बलिङ गरिरहेकाे छ । त्रिवि क्रिकेट मैदानमा सुरु भएकाे खेलमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेकाे हाे । वर्षाका कारण मैदान चिसाे भएका कारण खेल ३३ ओभरमा झारिएकाे छ ।  तीन खेलकाे एकदिवसीय खेलमा दुवै टाेलीले एक–एककाे अग्रता लिएका छन् ।

सम्बन्धित सामग्री

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल बलिङ गर्दै

काठमाण्डाै - नेपाल र यूएईबीचको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा यूएईले ब्याटिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा यूएईले टस हारेर ब्याटिङको निम्तो पाएको हाे ।  नेपाल र यूएईबीचको तीन खेलको एक दिवसीय सुरु भएको हो । नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुनेछ । दोस्रो खेल बुधवार र अन्तिम खेल शुक्रवार हुनेछ । यूएईले नेपालसँग पहिलो पटक नेपालमा खेल्न लागेको हो । तर, नेपाल र यूएई एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा लागि परिचित प्रतिद्वन्दी हुन् । ...

केन्यासँगको अन्तिम एक दिवसीय क्रिकेटमा नेपाल बलिङ गर्दै

२० भदौ, काठमाडौं । तेस्रो एक दिवसीय क्रिकेटमा नेपालले केन्याविरुद्ध बलिङ गर्दैछ । नैरोवीस्थित जिमखाना मैदानमा केन्याले टस जितेपछि नेपालले बलिङको निम्तो पाएको हो । अघिलला दुई खेल जितेर शृंखला आफ्नो पक्षमा पारिसकेको नेपालले आज टिममा एक जना परिवर्तन गरेको छ । तीव्र बलर करण केसीको स्थानमा किशोर महतोलाई टिममा राखिएको छ । नेपालले पहिलो […]

केन्यासँगकाे खेलमा नेपाल बलिङ गर्दै

काठमाण्डाै – केन्यासँगकाे पहिलाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गरिरहेकाे छ । नैरोबीमा टस जितेर नेपालले पहिला बलिङ राेजेकाे हाे ।  आजकाे खेलमा नेपालकाे टाेलीमा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, करण केसी, आदिल अन्सारी, विवेक यादव, पवन सरार्फ र सोमपाल कामी रहेका छन् । विश्व टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल र केन्याकाे अन्तर निकै धेरै छ । नेपाल वरीयतामा १४ औँ स्थानमा छ भने केन्या&n...

भुटानविरुद्ध नेपाल बलिङ गर्दै

काठमाडौँ – आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गर्दै छ। मलेसियामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो। नेपाल दोस्रो जितको खोजीमा रहेको छ। यसअघि भएको दुई खेलमा नेपालले एक जित र एक हार नतिजा निकालेको छ। नेपाल पहिलो खेलमा कतारविरुद्ध ७९ रनले विजयी भएको थियो भने […]

यू-१९ क्रिकेटः भुटानविरुद्ध नेपाल बलिङ गर्दै

काठमाडौं, २३ जेठ : आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । नेपाल दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको दुई खेलमा नेपालले एक जित र एक हार नतिजा निकालेको छ । नेपाल पहिलो खेलमा […]

ओमानले टस जित्यो, नेपाल बलिङ गर्दै – देशसञ्चार

काठमाडौँ– आईसीसी पुरुष टी–२० विश्वकप छनौटअन्तर्गत तेस्रो स्थानका लागि ओमानले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ। । खेल ओमानको अल अमेरात क्रिकेट

नेपाल र युएईबीचको खेल सुरु

काठमाडौँ– आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत नेपाल र युएईबीचको सेमिफाइनल सुरु भएको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा खेल सुरु भएको हो। युएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। नेपाल बलिङ गर्दैछ। आजको खेलमा विजयी हुने टोली यसैवर्ष अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछ। जारी प्रतियोगितामा समूह ‘बी’मा रहेको […]

टी–२० विश्वकप छनौटः युएईले टस जित्यो, नेपाल बलिङ गर्दै

काठमाडौँ– आईसीसी पुरुष टी–२० विश्वकप छनौटअन्तर्गत सेमिफाइलनमा युएईले नेपालविरुद्ध टस जितेको छ। युएईले टस जितेर व्याटिङ रोजेको छ। नेपाल बलिङ गर्दैछ। खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा हुँदैन। युएईविरुद्ध जित हात पार्न सके नेपाल आगामी अक्टोबार १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनौट हुनेछ।

टी–२० विश्वकप छनोटः थाइल्यान्डविरुद्ध नेपाल बलिङ गर्दै

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको थाइल्यान्ड विरुद्धको खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको छ । यी दुवै टोलीबीचको खेल बैंककस्थित एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजीको मैदानमा ...