बुटवलमा नक्कली मह बनाउने कारखाना : ७ भारतीय पक्राउ, आधा दर्जन फरार (भिडियो)

रुपन्देही । बुटवलमा नक्कली मह बनाउने कारखानासहित ७ जना भारतीय नागरिक पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं ११ सिर्जनानगरमा ४ वटा घर भाडामा लिएर उनीहरूले नक्कली महको कारखाना खोलेका थिए । सोही वडाका वडा सदस्य नकुल शाहीका अनुसार ती व्यापारीले नेपाली ग्राहकमाथि गम्भीर खेलबाड गर्दै नक्कली मह कारखाना खोलेर सञ्चालन गरेको गोप्य सूचनाका […]