छात्रा बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

बैतडी : बैतडीको तल्लोस्वराडका विद्यार्थी बेहोस हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ। मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्राहरू विद्यालयमै बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको हो।विद्यालय आइसकेपछि छात्राहरू रुने, कराउने, काँप्ने र बेहोस हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेशदत्त बागले बताए। गत हप्तादेखि छात्राहरूमा यो समस्या देखिएको हो। उनले भने, ‘दैनिक ४,५ छात्रामा यो समस्या देखिने गरेको छ। कक्षा ५ देखि १० कक्षामुनिका छात्रामा यो लक्षण बढी देखिएक

सम्बन्धित सामग्री

कक्षाकोठामै छात्रा बेहोस हुँदा पढाइ प्रभावित - Naya Patrika

जाजरकोटको भेरी नगरपालिका– २ स्थित त्रिभुवन आधारभूत विद्यालय रिसाङका छात्रा कक्षाकोठामै बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन प्रभावित बनेको छ । विद्यालयमा दैनिक ६ देखि १० जनासम्म छात्रा बेहोस हुने गरेको...पूरा पढ्नुहोस् »