फोरेक्स रेमिटले ल्यायो अप्रिल महिनामा आकर्षक साईकल उपहार

जापानबाट नेपाल लगायत बिश्वका बिभिन्न देशहरूमा रेमिट सेवा दिंदै आआएको फोरेक्स रेमिटले आफ्नो सेवाग्राहीहरूलाई लक्षित् गर्दै प्रत्येक महिना फरक फरक उपहार योजना सार्वजानिक गर्दै आएकोमा अप्रिल महीनाका आकर्षक साइकल उपहार सार्वजानिक गरेको छ । उक्त कम्पनीले फोरेक्ससंग तपाई, तपाई संगसाइकल भन्ने नारा सहित साइकल उपहार योजना सार्वजानीक गरेको हो । कम्पनीले जापानमा रहेका आफ्ना बिभिन्न …

सम्बन्धित सामग्री

सीजीले ल्यायो नयाँ वर्षको अवसरमा उपहार योजना

काठमाडौं । सीजीले नयाँ वर्ष २०८० लाई लक्षित गरेर ‘नयाँ वर्ष २०८० सीजीको, उमँग नयाँ पनको’ उपहार योजना ल्याएको हो । जसअन्तर्गत सीजी ब्रान्डका सामग्री खरिदमा २३ प्रतिशतसम्मको आकर्षक क्यासब्याकसँगै विभिन्न उपहार घर लैजान सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एन्ड्रोइड टिभी, स्मार्ट टिभी, एयर कन्डिसनर, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कुलर, भ्याकुमक्लिनर, अडियो सिस्टम […]

होण्डा साईन र ग्राजियामा उपहार योजना

होण्डा टु ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले होण्डा साइन र ग्राजियामा दुई वटा आकर्षक उपहार योजना लिएर आएको छ।...

शिवम् सिमेन्टको उपभोक्ता लक्षित उपहार योजना सार्वजनिक

काठमाडौं । शिवम् सिमेन्टले ग्राहकका लागि ‘शिवम् सँग उपहार टन्न’ नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गर्ने कम्पनीले जनाएको छ । उक्त कुपन स्क्र्याच गरी २०० देखि ५०० रुपैयाँसम्म नगद वा १५ ग्राम […]

शिवम् सिमेन्टको नयाँ उपहार योजना

शिवम् सिमेन्टले सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजनाका रूपमा ‘शिवम्सँग उपहार टन्न’ लिएर आएको छ।...

होण्डाले ल्यायाे दशैंको 'शुभलाभ' उपहार योजना

नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको जनाएको छ।...

होण्डाको आकर्षक उपहार योजना

होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ।...

ओपोको ‘तिहार अफर’ : ग्राहकले आकर्षक उपहार जित्नसक्ने

अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले तिहार–२०७८ अवसरमा ‘ओपो तिहार अफर २०७८’ उपहार योजना घोषणा गरेको छ । योजना अन्तर्गत उपभोक्ताले नोभेम्बर १ देखि ७ सम्म ओपोका स्मार्टफोनलगायत आइओटी उत्पादन खरिद गर्दा विभिन्न आकर्षक उपहार जित्न सक्नेछन् ।नेपालको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी रहेकाले स्थानीय महान चाडहरू उपभोक्तासँग खुशी साट्दै मनाउने सोचसाथ आफूहरूले समय समयमा विभिन्न उपहार योजनाहरूको घोषणा गर्दै आइरहेका र ओपो तिहार योजना यसैको एक अभिन्न अंग भएको ओप

भीभो लक्की ड्रमा आकर्षक उपहार जित्ने अवसर

स्मार्टफोन उत्पादक कम्पनी भीभोले दसैंको उपलक्ष्यमा भीभो लक्की ड्र अभियान आयोजना गरेको छ । योजनामा प्रत्येक भीभो स्मार्टफोन खरीद गर्ने ग्राहकहरुलाई आकर्षक उपहार जित्ने अवसर छ ।अक्टोबर १ तारिखदेखि नोभेम्बर १५ सम्म भीभो स्मार्टफोन किन्ने ग्राहकले यो अभियानमा भाग लिने मौका पाउने छन् । भीभो स्मार्टफोन कुनै पनि भीभोको स्टोर वा आधिकारिक खुद्रा पसलबाट किन्न […]

इसेवामार्फत हवाइ टिकट काट्ने हरेक यात्रुले आकर्षक उपहार पाउने

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा मार्फत हवाइ जहाज टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन् । नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाइ यात्रु उक्त योजनामा सहभागी हुनेछन् । सो योजना एक महिनासम्म सञ्चालन हुने जनाईएको छ । सो योजना अन्तरर्गत इसेवा मार्फत हवाइ टिकट काट्ने हरेक यात्रुले अमार्या फेशन हाउसमा […]

न्युयोर्क सिटीलाई २६० मिलियन डलरको मानवनिर्मित आकर्षक आइल्याण्ड उपहार

अरबपति ब्यारी डिलेरले न्युयोर्क सिटीलाई मानवनिर्मित आकर्षक आइल्याण्ड उपहार दिएका छन् । हडसन रिभरमाथि तैरिएको उक्त जादुमय आइल्याण्ड डिलेर र उनकी फेशन डिजाइनर पत्नी भोन फस्टेनबर्गले न्युयोर्क सिटीलाई दिएका हुन् । मानव निर्मित पहाड रहेको यो आइल्याण्ड २६० मिलियन डलरको हो । थोमस हिदरवीकले डिजाइन गरेको यो आइल्याण्डमा १३२ वटा कंक्रिटका खम्बाहरु रहेका छन् । […]