साइप्रसमा भेटियो कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन

साइप्रसमा कोभिडको नयाँ भेरियन्ट फेला परेको छ । डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन् । डेल्टाक्रोनबाट २५ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । युनिभर्सिटी अफ साइप्रसका प्राध्यपाक तथा लेब्रोटरी अफ बायोटेक्नोलोजी एन्ड मोलिकुलर भाइरोलोजीका प्राध्यापक लियोडियोसले भने, ‘अहिले साइप्रसमा ओमिक्रोन र डेल्टाको मिश्रित संक्रमण देखिएको छ । ’कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएका विरामीमा नयाँ संक्रमण दर बढ्दो छ

सम्बन्धित सामग्री

नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ भेटियो, चौथो खोप आवश्यक

मार्केट वाच । युरोपका थुप्रै मुलुकमा ‘डेल्टाक्रोन’ नामक कोभिडको नयाँ भेरियन्ट फेला परेको छ । यो डेल्टा र ओमिक्रोन भेरियन्टको सम्मिश्रणबाट बनेको हो । तर, अहिले नै यो अत्यन्तै तीव्र गतिमा सर्ने वा अन्यभन्दा घातक छ कि छैन भन्ने स्थिती नभएको बताइएको छ ।  विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ)ले सानो संख्यामा डेल्टाक्रोन फ्रान्स,...

अमेरिका र फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखियो

नेपालमा कोरोना संक्रमण घटिरहेका बेला अमेरिका र फ्रान्समा कोभिड १९ को नयाँ भेरियन्ट  ‘डेल्टाक्रोन’ देखिएको छ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनपछि डेल्टाक्रोन

कोभिडको नयाँ भेरियन्ट फेला परेको छ । डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन् ।

साइप्रसमा भेटियाे कोरोनाको नयाँ भेरियन्ट, नाम ‘डेल्टाक्रोन’

एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ साइप्रसमा भेटिएकाे छ । डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्ट भएकाले वैज्ञानिकहरुले साे भेरिएन्टकाे नाम ‘डेल्टाक्रोन’ दिएका छन् । डेल्टाक्रोनबाट २५ जना संक्रमित भइसकेकाे बताइएकाे छ । जसमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । साइप्रसमा ओमिक्रोन र डेल्टाको मिश्रित संक्रमण देखा परेकाे युनिभर्सिटी अफ साइप्रसका प्राध्यपाक तथा लेब्रोटरी […]

साइप्रसमा भेटियो कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन

साइप्रसमा कोभिडको नयाँ भेरियन्ट फेला परेको छ। डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन्। डेल्टाक्रोनबाट २५ जना संक्रमित भएका छन्। उनीहरुमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ। युनिभर्सिटी अफ साइप्रसका प्राध्यपाक तथा लेब्रोटरी अफ बायोटेक्नोलोजी एन्ड मोलिकुलर भाइरोलोजीका प्रमुख लियोडियोसले भने, ‘अहिले साइप्रसमा ओमिक्रोन र डेल्टाको मिश्रित संक्रमण देखिएको छ।’ कोभिड […]