अमेरिकाको दाबी- युक्रेनमा आक्रमण गर्न रुसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरिरहेछ

युक्रेनमा आक्रमण गर्न रुसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरिरहेको अमेरिकाले दाबी गरेको छ ।

सम्बन्धित सामग्री

युद्ध जित्न रुसलाई एक लाख सेना पठाउने उत्तर कोरियाको प्रस्ताव

रुसी सरकारी मिडियाका अनुसार उत्तर कोरियाले युक्रेनमा आक्रमण गर्ने रुसको सम्भावनालाई बलियो बनाउन एक लाख 'स्वयंसेवी' सेना सहयोग गर्ने प्रस्ताव गरेको छ । 'एक लाख उत्तर कोरियाली स्वयंसेवकहरू आउन र द्वन्द्वमा भाग लिन तयार भएको रिपोर्टहरु आएका छन्,' रूसी रक्षा विश्लेषक इगोर कोरोचेन्कोले रूसी च्यानल वनलाई भनेको न्यु योर्क पोस्टले रिपोर्ट गरेको छ ।