केन्द्रमा नेताहरुका घरमा भीड, उम्मेदवारका लागि भक्तिगान

अब केही दिनमात्र बाँकी रहँदा समानुपातिकमा सिफारिस भएका जिल्लाजिल्लाका नेताहरु केन्द्रमा आएका छन् । काठमाडौं उपत्यकामा रहेका शीर्ष दलका शीर्ष नेताहरुका घर तथा सम्पर्क कार्यालयहरुमा भीड बाक्लिएको छ ।

सम्बन्धित सामग्री

प्रजनन केन्द्रमा हुर्काइएका १० गिद्ध पिठौलीमा स्थानान्तरण

गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ । चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको ती गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्ट पिठौलीको सफ्ट रिलिज एभियरीमा ल्याइएको हो । प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध नवलपरासीपूर्वको पिठौलीमा रहेको गिद्ध घरमा केही दिन राखेर जङ्गलमा अन्य गिद्धसँग घुलमिल हुन सिकाएर जङ्गलमै छाड्नका लागि स्थानान्तरण गरिएको हो । संरक्षण विज्ञ डिबी चौधरीका अनुसार कसरामा सन् २००८ देखि हुर्काइएक

गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्टमा स्थानान्तरण

गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ । चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको ती गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्ट पिठौलीको सफ्ट रिलिज एभियरीमा ल्याइएको हो । प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध नवलपरासीपूर्वको पिठौलीमा रहेको गिद्ध घरमा केही दिन राखेर जङ्गलमा अन्य गिद्धसँग घुलमिल हुन सिकाएर […]

कसराको प्रजनन केन्द्रमा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट लगियो

मध्यविन्दु : गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ। चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको ती गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्ट पिठौलीको सफ्ट रिलिज एभियरीमा ल्याइएको हो। प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध नवलपरासी पूर्वको पिठौलीमा रहेको गिद्ध घरमा केही दिन राखेर…

ज्येष्ठ नागरिकको सहारा बन्दै सेवा केन्द्र

सुदूरपश्चिम- ज्येष्ठ नागरिक लालबहादुर ओली घरमा एक्लोपन महसुस हुन थालेपछि धनगढीस्थित श्री जानकीयज्ञ ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा पुगेर भजन कीर्तनमा रमाइरहन्छन् । सेवा केन्द्रमा आयोजना हुने भजन कीर्तन, प्रवचन र देउडा गीतमा रमाउन ९४ वर्षीय उनीसहितका वृद्ध वृद्धा पुग्छन्। उनले भने, “दैनिक दिवा सेवा केन्द्रमा पुगेर गीत र भजन सुन्न पाउँदा रमाइलो लाग्छ, आफ्नै […]

घरमा कोभिड लागेका बच्चाहरुलाई कसरी स्याहार गर्ने?

बालबालिकालाई कोभिडको जस्तो लक्षण देखिए सर्वप्रथम नजिकको स्वास्थ्य केन्द्रमा गई स्वास्थ्य परीक्षण गराउनु पर्छ। आवश्यक परे कोभिड सम्बन्धी जाँच गरे पश्चात यो रोगको बारेमा एकिन गर्न सकिन्छ। कडा लक्षण नभए र घरमा नै उपचार गर्न सल्लाह भए बच्चाहरुलाई घरमा नै स्याहार गर्न सकिन्छ।

‘ज्येष्ठ नागरिक’लाई घर–घरमा पुगेर कोभिडको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले ‘ज्येष्ठ नागरिक’ लाई घर–घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाले शुक्रबार सो आदेश गरेका हुन् । प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गरेर रिट, निवेदन दर्ता गराएका थिए ।खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरुलाई घर–घरमा खोप सेवा दिन अदालतले अन्तरिम आदेश

सिलिचोङमा पहिरोबाट एक घरमा क्षति

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको तेन्छोङमा पहिरोबाट एक घर पुरिएको छ । गएराति अविरल वर्षासँगै आएको पहिराले एक घरमा क्षति पुग्नुका साथै ८० वर्षीय छत्तीसकुमार घाइते हुनुभएको वडाध्यक्ष अलक्षकुमार राईले बताए ।आइतबार राति १ बजेतिर घरमाथिबाट आएको पहिराले माथिल्लो तेन्छोङका उनको घर पूर्णरुपमा क्षति भएको छ । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको टाउको र अनुहारमा चोट लागेको छ । पहिरोबाट उनको श्रीमती सुखमाया राई र नातिनी भागेर बाँच्न सफल भएको वडाध्यक्ष राईले जानकारी

‘घर घरमा योग’ नाराका साथ योग दिवस मनाइयो

‘घर घरमा योग’ नाराका साथ यस वर्षको सातौँ अन्तराष्ट्रिय योग दिवस मनाइएको छ ।  काठमाडौंस्थित भारतीय राजदूतावासले आज ‘आजादका अमृत महोत्सव’ अन्तर्गत भर्चुअल माध्यममार्फत सो दिवसको आयोजना गरेको थियो । दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा भएको कार्यक्रममा योगका विभिन्न आसनहरु देखाइएको थियो । योग गुरु लोकनाथ खनालले योगासन प्रस्तुत गरेका थिए योगको सन्देश र यसका फाइदाबारे सबैलाई सुसूचित गराउन योगका प्रचलित अभ्यासहरू टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो

मेलम्चीको पानी आजदेखि उपभोक्ताको घर–घरमा

लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घर–घरमा पुग्दै छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबार देखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आइतबारदेखि उपभोक्ताको घरमा पठाइने भएको हो । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने, “सुन्दरीजलको एउटा... The post मेलम्चीको पानी आजदेखि उपभोक्ताको घर–घरमा appeared first on Purbeli News.