न्यु डायमण्डसँग बागमतीको हार

काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शनिबार न्यु डायमण्डले बागमती प्रदेशलाई ३-० ले हराएको छ।न्यु डायमण्डले बागमती २५-८, २५-३ र २५- ५ ले हराएको छ। पहिलो दिन […] The post न्यु डायमण्डसँग बागमतीको हार first appeared on हाम्रो खेलकुद.