त्रियुगा नदी व्यवस्थापनः बजेट कटौतिले काममा अवरोध

जिल्लाबासीलाई वर्षेनी कटान र डुबानको समस्यामा पार्दै आएको त्रियुगा नदी व्यवस्थापन गर्ने जिम्मा पाएको ‘त्रियुगा नदी व्यवस्थापन कार्यालय (टीआरएमओ)’ उदयपुर, बजेट अभावले छट्पटिमा परेको छ।...