‘सेल्सम्यान’ प्रधानमन्त्री जो व्यापारबाटै सुधार्न खोज्दैछन् थाइल्याण्डको अर्थतन्त्र

६२ वर्षीय श्रेथा थाभिसिन पेशाले घरजग्गा कारोबारी हुन् । व्यापारिक पृष्ठभूमिका थाभिसिनले व्यापारबाटै थाइल्याण्डको अर्थतन्त्र सुधार्न खोजेका छन् । प्रधानमन्त्री बनेयता उनले वैदेशिक लगानी भित्र्याउनका लागि १० वटा भ्रमण गरिसकेका छन् । थाइल्याण्डको अर्थतन्त्र उकास्ने गरी  लगानी भित्र्याउन उनी चीन, जापान, अमेरिका, स्वीजरल्याण्ड आदि देशमा भएको विश्व आर्थिक मञ्चमा पुगिसके । प्रधानमन्त्री कार्यालयको भित्तामा उनले सेतो पाटी […]

सम्बन्धित सामग्री

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल

मनहरी (मकवानपुर), १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई आज हेटौँडामा सम्बोधन गर्दै उनले पछिल्लो समय अर्थतन्त्रको सूचकाङ्कमा सुधार देखिएको उल्लेख गर्दै देशको अर्थतन्त्र अझै पनि दबाबमुक्त नभएकाले यसका लागि घनिभूत छलफल आवश्यक रहेको बताए। प्रधानमन्त्री दाहालले आगामी नीति कार्यक्रम […]

अर्थतन्त्र सुधारतर्फ अघि बढेको छः प्रधानमन्त्री

धनगढी – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले नेपालको अर्थतन्त्र सुधारतर्फ अघि बढेको बताएका छन। उनले आज बसेको वोर्डको बैठकबाट मौद्रिक नितिमा सुधार भएको र यसले नेपालको अर्थतन्त्रमा सुधार हुने उल्लेख गरे। शुक्रबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सव २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधार हुँदै गएकोले नडराउने ब्यबसायीलाई आश्वस्त पार्न खोजेका […]

सरकारको मेहेनतले अर्थतन्त्र संकटमुक्त भएको छः प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सङ्कटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेको र अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरिएको बताएका छन्। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित उपत्यकाका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता भएको बताए। उनले भने, ‘हामीले सरकारको […]

अर्थतन्त्र गम्भीर अवस्थामा पुग्यो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको र अब पनि बोल्ड डिसिजन नलिए झनै जटिल अवस्थामा पुग्ने बताएका हुन् ।   कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ : कार्यक्रमका अध्यक्षज्यू, माननीय […]

अर्थतन्त्र सुधारका लागि हाम्रा प्रयास पर्याप्त छैनन् : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि अहिले भइरहेका प्रयास पर्याप्त नरहेको र तत्काल थप सुधारका काम नगरे अर्थतन्त्रमा गम्भीर सङ्कटको स्थिति देखिने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘प्रेसिडेन्टस् ब्यान्क्वेट’ कार्यक्रममा उहाँले बिग्रिएको अर्थतन्त्र लयमा फर्काउन सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुधारका प्रयास थालेको भए पनि त्यो पर्याप्त नरहेको र …

म प्रधानमन्त्री बित्तिकै अर्थतन्त्र सुदृढ बन्दै आयोः प्रधानमन्त्री

काठमाडौं, २५ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्री बन्ने बित्तिकै अर्थतन्त्र सुदृढ बन्दै आएको दाबी गरेका छन्। बिहीबार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने आवश्यकता औंल्याए।आफ्नो भारत भ्रमणपछि नेपालमा हाइड्रोपावरको क्षेत्रमा ठूलो लगानीको बाटो खुलेको पनि बताए।

देशको अर्थतन्त्र सुधारको बाटोमा छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताउनुभएको छ । बुधबार साँझ काठमाडौँमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकालकोभन्दा राम्रो नतिजा देखिने बताउनुभयो । लोकार्पणमा प्रधानमन्त्री …

मुलुकको अर्थतन्त्र ढुक्क हुने अवस्थामा छैन्, चुनौती कायम छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र ढुक्क हुने अवस्थामा नपुगेको र चुनौती कायम रहेको बताएका छन्। उनले मुलुकको अर्थतन्त्रमा सुधारको सङ्केत भने देखा परेको उल्लेख गरे।...

अर्थतन्त्र सुधार्न सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताउनुभएको छ । आज बुधवार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । ब्याजदर वृद्धि, तरलता समस्यालगायत विषयमा सरकार जानकार छ । अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा सम्पूर्ण ध्यान केन्द्रित भएको छ ।’  उहाँले अर्थतन्त्रको वर्तमा...