प्रमुख श्रम गन्तव्य राष्ट्रमा हवाई उडान सुरु

काठमाडौं। सरकारले प्रमुख श्रम गन्तव्य राष्ट्रको हवाई उडान खोल्ने निर्णय गरेसँगै श्रम स्वीकृति लिएर बसेका कामदार वैदेशिक रोजगारीमा जान पाउने बाटो खुलेको छ। काठमाडौं–दोहा रुटमा नेपाल वायुसेवाको दुई उडान र कतारको वायुसेवाको दुई उडान गरी चार उडानका लागि सरकारले स्वीकृति दिएको हो। हाल नेपालका ६० हजारभन्दा बढी कामदार अन्तिम श्रम स्वीकृति लिएर बसेका छन्।

सम्बन्धित सामग्री

पर्यटन व्यावसायी भन्छनः रोकिएका आन्तरिक हवाई उडान सुरु गरौं

पोखरा बिराटनगर, भद्रपुर, जनकपुर र सिमराका लागि सुरु भएका आन्तरिक हवाई उडान पर्याप्त यात्रु नभएको भन्दै रोकिएका थिए। पोखरालाई जोड्नेगरि ती रुटमा पुन हवाई उडान सुरु हुने हो भने त्यसले पोखरामा थप आन्तरिक पाहुनाको चलायमान बनाउन सघाउने व्यावसायीको भनाई छ।...

पोखरा–जनकपुर हवाई उडान सुरु

काठमाडौँ– शनिबारबाट पोखरा–जनकपुर हवाई उडान सुरु भएको छ । मधेश प्रदेशको राजधानी जनकपुर र गण्डकी प्रदेशको राजधानी पोखराबीचको हवाई उडान सुरु भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली पहिलो उडानबाट जनकपुरधाम आएको छ । बुद्ध एयरको विमानबाट मुख्यमन्त्री पोखरेलसहित १८ सदस्यीय टोली पहिलो विमान चढेर जनकपुर विमानस्थलमा उत्रिएको हो । टोलीलाई मधेशका […]

पोखरा–धनगढी सीधा हवाई उडान सुरु

पर्यटकीय सहर पोखराबाट धनगढी सीधा उडान सुरु भएको छ । बुद्ध एयरले बुधबारदेखि उडान सुरु गरेको हो । नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको पहलमा सीधा उडान सुरु गरिएको हो । योसँगै पोखराबाट प्रदेश १ र कर्णालीबाहेक सबै प्रदेशमा सीधा हवाई कनेक्सन जोडिएको छ । धनगढीमा साताको हरेक आइतबार, बुधबार र शुक्रबार उडान हुने छ । बिहान ११ः ४० मा पोखराबाट धनगढी उड्ने जहाज धनगढीबाट १२ः ५० मा फर्किनेछ । ५५ मिनेट उडानका लागि ६ हजार नौ सयदेखि १२ हजार दुई सयसम्म भाडा तोकिएको छ । बुधबार नाट्टाको टोली पर

बुद्धको पोखरा–सिमरा उडान सुरु

निजी क्षेत्रको वायुसेवा कम्पनि बुद्ध एयरले बुधबारदेखि पोखरा–सिमरा हवाई उडान सुरु गरेको छ । सुरुवातमा साताको तीनदिन यो रुटमा उडान गर्ने बुद्धको योजना छ ।...

पर्यटन प्रबद्र्धन गर्न पोखरादेखि नेपालगन्जसम्म सीधा हवाई उडान सुरु

पोखरा–काठमाडौं, पोखरा–भैरहवा, पोखरा–भरतपुर सीधा हवाई उडान गर्दै आएको बुद्ध एयरले पोखराबाट नेपालगन्जमा पनि हवाई उडान सुरु गरेको छ । आइतबारदेखि बुद्ध एयरले पोखरादेखि नेपालगन्ज र नेपालगन्जदेखि पोखराका लागि सानो १८ सिटे (१९००—डी) हजाई जहाजबाट साताको तीन दिन उडान गर्ने गरी सुरु गरेको बुद्ध एयरलायन्स कम्पनी पोखराका स्टेसन म्यानेजर गौतम बरालले बताए ।उनका अनुसार आइतबार पोखरा […]

नेपालगञ्ज–पोखरा हवाई उडान सुरु

काठमाडौँ– पर्यटन प्रर्वद्धनका लागि भन्दै बुद्ध एयरले साताको तीन दिन नेपालगन्ज–पोखरा हवाई उडान सुरु गरेको छ। पश्चिम क्षेत्रको बाँके र बर्दियालाई लक्षित गरी नेपालगञ्ज–पोखरा उडान सुरु गरिएको हो। बुद्ध एयरको उडान नं. ४६२ ले नेपालगन्जबाट पोखरा जाने यात्रुसहित आइतबार उडान भरेको छ। नेपालगन्जबासीको वर्षौँदेखि प्रतिक्षारत नेपालगन्ज–पोखरा उडान सुरु भएको हो। पर्यटन प्रर्वद्धनमा नेपालगन्जका लागि निकै […]

भोलीदेखि अन्तर्राष्ट्रिय हवाई उडान सुरु

काठमाडौं। भोली अर्थात् बिहीबारदेखि अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानको सेड्युल सार्वजनिक गरेको हो। मन्त्रिपरिषदको बैठकले हवाई उडान खोल्ने निर्णय गरेसँगै हवाई उडानको तालिका सार्वजनिक गर्ने जिम्मेवारी प्राधिकरणले पाएको थियो। सोहीअनुसार प्राधिकरणले ९ वटा देशमा हुने हवाई उडानको तालिका सार्वजनिक गरेको हो।