गुल्मीमा एक जना युवा जंगलमा मृत भेटिए

९ फागुन, गुल्मी । गुल्मीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर ६ का २१ वर्षका टिकाबहादुर कुमाल मृत फेला परेको प्रहरीले जनाएको छ । गत माघ २५ गते कसैलाई जानकारी नगराई हिडेको प्रहरीले जनाएको छ । युवा सोही वडाको जङ्गलको भिरमा रुखमा अड्किएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय […]

सम्बन्धित सामग्री

गुल्मीमा एक पुरुष मृत भेटिए

२४ चैत, गुल्मी । गुल्मीमा एक जना मृत फेला परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका- ७ का ६४ वर्षका छविलाल सुनार मुसिकोट नगरपालिका- ५ झक्कले भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र श्रेष्ठले बताए । सुनार चैत २२ गते घरबाट चन्द्रकोट गाउँपालिका- ८ झुर्मकर्मदिपस्थित आफ्नी दिदीको घरमा पूजामा हिडेका थिए । झक्कले स्थित आँपको रुख मुनि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको श्रेष्ठले बताए ।