विराटनगरका मतदाताले मानेनन् गठबन्धन, विगतभन्दा खुम्चिए साझेदार

विराटनगर । स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिकाको अन्तिम परिणाम आइसकेको छ । मत परिणामको अवस्था हेर्दा सत्तारुढ ५ दलले आपसमा गठबन्धन गरे पनि जनताले त्यसलाई स्वीकारेको देखिएन ।विराटनगर महानगरमा नेपाली काँग्रेसले एक्लै लड्ने भनेर घोषणा गरिरहँदा देशभरका महानगर र उपमहानगरमा गठबन्धन गर्ने भनेर केन्द्रबाटै नेताहरुले सहमति गरेका थिए । नेताहरुको सहमति अनुसारकै प्यानल निर्माण भए पनि जनताले मतपत्रमा भने आ–आफ्ना पार्टीका उम्मेदवारलाई नै मत दिएको देखिएको छ । जसले गर्दा विराटनगर महानगरको ह

सम्बन्धित सामग्री