म्याग्दी– अक्सिजनमा आत्मनिर्भर

म्याग्दी । म्याग्दी जिल्ला अक्सिजनमा आत्मनिर्भर बनेको छ । बेनी अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालन गरेर जिल्लालाई अक्सिजनमा आत्मनिर्भर बनाएको हो । देशका विभिन्न ठाउँमा अक्सिजन अभावमा कोरोना संक्रमितको उपचारमा समस्या भईरहेको बेला म्याग्दी जिल्ला अस्पतालमा पर्याप्त मात्रामा अक्सिजनको उत्पादन हुन थालेको हो । बेनी अस्पतालका प्रमुख डा जितेन्द्र कँडेलले उपचारका लागि आउने र घरमै […]

सम्बन्धित सामग्री

माछाका भुरामा गण्डकी छैन आत्मनिर्भर

ह्याचरी फार्मका लागि पूर्वाधार नहुँदा गण्डकी प्रदेश माछाका भुराको उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन ।

तरकारीमा आत्मनिर्भर बन्दै तनहुँ

दमौली (तनहुँ), ८ भदौ । तरकारी खेतीतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषकको आकर्षण यसमा बढेको छ । त्यसकारण तनहुँ तरकारीमा आत्मनिर्भर मात्र होइन यहाँ उत्पादित तरकारी निर्यातसमेत हुन थालेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा गत वर्ष ४१ हजार सात […]

आलुमा आत्मनिर्भर बन्दै नवलपरासी

६ पुस, पुस । नवलपरासी (बर्दघाट सुस्तापूर्व) आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो । जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । ‘गत वर्ष तीन हजार एक […]

दूध र मासुमा कञ्चनपुर आत्मनिर्भर

पछिल्लो समय जिल्लामा उन्नत नश्लका गाई र भैँसीको व्यावसायिक पालन हुनथालेपछि कञ्चनपुर आत्मनिर्भर हुँदै गएको हो।...

बालबालिकाका लागि आत्मनिर्भर शिक्षा

आत्मनिर्भर बनाउन नसक्ने शिक्षाले बालबालिकाको भविष्य उज्ज्वल बनाउन सक्तैन । विकसित मुलुकका विद्यालयमा बालबालिकालाई गृहकार्यका रूपमा आफैँले पत्ता लगाई विभिन्न विषयमा सूचना संकलन गर्न लगाउने अभ्यास गराइन्छ । बालबालिकाको उमेर सुहाउँदा ससाना...

यी पाँच उत्पादनमा आत्मनिर्भर बन्दैछ नेपाल

नेपालमा खपत हुने सबैजसो वस्तु विदेशबाट आइरहँदा पाँच प्रकारका वस्तु उत्पादनमा नेपाल आत्मनिर्भर बन्नसक्ने देखिएको छ । उद्योग विभागले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार चिया, पेन्ट्स, केबल तार, जुत्ताचप्पल र जस्तापाताको उत्पादनमा नेपाल आत्मनिर्भर बन्ने सम्भावना देखिएको हो ।नेपालमा भइरहेको उत्पादन र बजार मागले यी वस्तुमा नेपाल आत्मनिर्भर बन्न सक्ने देखिएको हो । तर, यसका लागि अझै धेरै लगानी आवश्यक पर्ने विभागको प्रतिवेदनले औंल्याएको छ ।चियानेपालमा मूख्यगरी दुई प्रकारका चिया उत्पादन हुँदै आएको छ । झाप

चितवन माछा पालनमा आत्मनिर्भर

मत्स्य व्यवसायीहरुले चितवन माछामा आत्मनिर्भर बनेको स्वघोषणा गरेका छन् । नेपाल मत्स्य व्यवसायी संघ चितवनले पत्रकार सम्मेलन गरेर आत्मनिर्भर बनेको दाबी गरेका हो ।जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीले माग भन्दा बढी माछा उत्पादन हुँदै आएकाले माछामा आत्मनिर्भर बनेको घोषणा गरिएको बताए । “१० वर्षको मिहेनतले यो उपलब्धि हासिल गरेका हौं” उनले भने, “राज्यको सहयोग मिले चितवनमा […]

थप पाँच वस्तुमा आत्मनिर्भर बन्दै नेपाल

कृषि र औद्योगिक उत्पादनमा उल्लेख्य प्रगति हासिल नभए पनि नेपाल थप पाँच वस्तु उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा अघि बढेको छ । यीमध्ये एक कृषि वस्तु छ भने अन्य चार औद्योगिक उत्पादन छन् ।कृषितर्फ चिया उत्पादनमा नेपाल आत्मनिर्भर उन्मुख देखिएको छ । औद्योगिक उत्पादनतर्फ भने जस्तापाता, रड, जुत्ताचप्पल र केबल एन्ड कन्डक्टर उत्पादनमा मुलुक आत्मनिर्भर उन्मुख […]

यी २३ वस्तुमा नेपाल आत्मनिर्भर

काठमाडौं।उद्योग विभागले विभिन्न २३ वटा औद्योगिक उत्पादनमा नेपाल आत्मनिर्भर बनेको बताएको छ।विभागको प्रतिवेदनअनुसार ह्याचरी,कुखुरा, दूध, मासु, माछा,चिया, पिठो, मसला,पेन्ट, फलाम, जिंक पाता, कागज, ईटा, हरियो तरकारीमा नेपाल आत्मनिर्भर छ। यसैगरी, फर्निचर, साबुन/सर्फ, जीआई पाइप र एचडीपीई पाइपमा समेत नेपाल आन्तनिर्भर बनिसकेको विभागले जानकारी दिएको छ। विभागले सार्वजनिक गरेको ‘नेपालमा आत्मनिर्भर हुन सक्ने औद्योगिक वस्तुहरको विस्तृत अध्ययन प्रतिवेदन’मा यस्तो उल्लेख छ।

म्याग्दी अक्सिजनमा आत्मनिर्भर

म्याग्दी । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका साथै श्वासप्रश्वासका बिरामीको उपचारका लागि आवश्यक पर्ने अक्सिजनमा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ । बेनी अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालन गरेर जिल्लालाई अक्सिजनमा आत्मनिर्भर बनाएको हो । देशका विभिन्न ठाउँमा अक्सिजन अभावमा कोरोना सङ्क्रमित र श्वासप्रश्वासको समस्या भएका बिरामीको उपचारमा समस्या भएको खबर सार्वजनिक भइरहेका बेला म्याग्दीमा भने […]