चेल्सीले स्टर्लिङ भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब चेल्सीले म्यानचेस्टर सिटीका विंगर रहिम स्टर्लिङलाई अनुबन्ध गरेको छ । क्लबले २७ वर्षीय अनुभवी खेलाडी भित्र्याउन ५० मिलियन पाउन्ड खर्च गरेको हो । लिभरपुलबाट सन् २०१५ मा सिटी पुगेका स्टर्लिङले ३ सय ३९ खेलमा १ सय ३१ गोल गरे । ४९ मिलियन पाउन्ड खर्च गरेको सिटीले त्यस समयमा ४ पटक प्रिमियर […]

सम्बन्धित सामग्री

डेल्टा डिस्ट्रिब्युटर्सले नेपालमा भित्र्यायो गुडयर लुब्रिकेन्ट

काठमाडौं, ३ पुस । नेपाली बजारमा गुडयर ब्रान्डको लुब्रिकेन्ट औपचारिक रुपमा भित्रिएको छ । विभिन्न ब्रान्डको कारोबारमा संलग्न रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले विश्वविख्यात गुडइयर लुब्रिकेन्टको बिक्री–वितरण सुरु गरेको हो । भारतबाट उत्पादित गुडइयर लुब्रिकेन्टको आइतबार एक कार्यक्रम बीच औपचारिक रुपमा शुभारम्भ भएको छ । दुई पांग्रे तथा चार पांग्रे सवारी साधन, ट्याक्टर, हेभी इक्विपमेन्ट तथा […]

न्युकासलले भित्र्यायो टोनाली

यस सिजन च्याम्पियन्स लिग खेल्ने तयारीमा रहेको इंग्लिस प्रिमियर लिगको क्लब न्युकासल युनाइटेडले सान्ड्रो टोनालीलाई अनुबन्धन गरेको छ ।  इटालियन क्लब एसी मिलानका २३ वर्षीय मिडफिल्डर टोनालीलाई भित्र्याउन न्युकासलले ५५ मिलियन...

टोटेनहमले इटालियन गोलरक्षक भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परले इटालियन गोलरक्षक गुग्लिएल्मो भिकारियोलाई क्लबमा अनुबन्ध गरेको छ । टोटेनहमले गोलरक्षक भिकारियोलाई सिरी ‘ए’ क्लब एम्पोलीबाट ५ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । स्वीडेनका मिडफिल्डर डेजान कुलुसेभस्कीले लोन अवधि पुरा गर्दै स्थायी खेलाडी बनेपछि प्रशिक्षक एन्जे पोस्टेकोग्लोको नेतृत्वमा उनी दोस्रो हस्ताक्षर हुन् । २६ वर्षीय भिकारियोले एम्पोलीमा दुई […] The post टोटेनहमले इटालियन गोलरक्षक भित्र्यायो first appeared on Hamro Khelkud.

चेल्सीले फ्रान्सेली फरवार्ड भित्र्यायो

एजेन्सी – फ्रान्सेली फरवार्ड क्रिस्टोफर एनकुन्कु इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् । चेल्सीले एनकुन्कुलाई जर्मन क्लब आरबी लाइप्जिगबाट ५२ मिलियन पाउण्डमा ६ वर्षको लागि अनुबन्ध गर्न सफल भएको हो । उनको सम्झौता १ जुलाईबाट शुरु हुनेछ । फ्रान्सबाट १० क्याप जितेका एनकुन्कु नयाँ प्रशिक्षक मौरिसियो पोचेटिनोको पहिलो अनुबन्ध हो । २५ वर्षीय एनकुन्कुले गत […] The post चेल्सीले फ्रान्सेली फरवार्ड भित्र्यायो first appeared on Hamro Khelkud.

चेल्सीले कुकुरेला भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब चेल्सीले स्पेनिस डिफेन्डर मार्क कुकुरेलालाई क्लबमा अनुबन्ध गरेको छ । चेल्सीलाई कुकुरेलालाई अर्काे प्रिमियर लिग क्लब ब्राइटनबाट अनुबन्ध गरेको हो । चेल्सीले २४ वर्षीय डिफेन्डरलाई ६० मिलियन पाउन्डमा ६ वर्षको लागि भित्र्याएको हो । ब्राइटनको यो क्लबको कीर्तिमानी बिक्री हो । यसअघि ब्राइटनले गत सिजन बेन ह्वाइटलाई आर्सनलमा ५० मिलियन पाउन्डमा […]

आक्रमणमा डरलाग्दो बन्दै बार्सिलोना

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आर्थिक समस्याका बाबजुद यस ट्रान्सफर विन्डोमा महत्त्वपूर्ण खेलाडी भित्र्यायो । विशेषगरी अग्रपंक्तिका खेलाडी अनुबन्ध गरेको बार्सिलोनाको आक्रमण डरलाग्दो देखिएको छ । गत सिजनको दोस्रो हाफमा राम्रो प्रदर्शन गरेको बार्सिलोनाले यस सिजन युरोपका शीर्ष खेलाडीलाई क्लबमा अनुबन्धित गर्यो । प्रशिक्षक जाभी हर्नान्डेजको आगमनपछि राम्रो प्रदर्शन गर्न थालेको टोलीमा ओस्मान डेम्बेलेले पनि […]

बार्सिलोनाले ट्राओरे भित्र्यायो

बार्सिलोनाले वुल्भरह्याम्पटन वान्डरर्सका विङ्गर आड्मा ट्रोओरेलाई ऋणमा बाँकी सिजनका लागि अनुबन्ध गरेको छ । स्पेनिस क्लबले २६ वर्षीय खेलाडीको तलब तिर्नेछ भने यो सिजनको अन्त्यमा उनलाई खरिद गर्न पनि पाउनेछ ।ट्राओरेको वुल्भ्ससँग १८ महिनाको करार बाँकी छ । तर करार थप गर्ने विषयमा कुनै सहमति हुन सकेको छैन । ट्राओरेले आफ्नो करियरको सुरुवात बार्सिलोनाबाट नै गरेका थिए । उनले सन् २०१५ मा बार्सा छाडेर एस्टन भिल्ला पुगेका थिए ।त्यसपछि मिडल्सब्रोमा २ वर्ष बिताएपछि उनी सन् २०१८ मा क्लबको कीर्तिमानी १.८ करोड पाउ

हिन्द टर्मिनलले भित्र्यायो ७ रेल र्‍याक

वीरगञ्ज, मंसिर ५ । नेपालका लागि रेलमार्फत कार्गो ढुवानीमा निजीक्षेत्रको प्रवेशसँगै प्रतिस्पर्धाका आधार विस्तार हुँदै गएको छ । भारतीय निजी रेलसेवा प्रदायकहरू प्रतिस्पर्धामा देखिएका छन् । गत भदौको अन्तिम सता हिन्द टर्मिनलको रेल पहिलोपटक वीरगञ्ज सुक्खा बन्दरगाहमा भित्रिएपछि प्रतिस्पर्धा शुरू भएको हो । रेल सेवा सम्झौता संशोधनमार्फत भारतीय कन्टेनर निगम (कोन्कर) को एकाधिकार तोडिएको थियो […]

एमालेका सांसदलाई रमेशजङ्ग रायमाझीको सुझाव–तपाईंहरु काँग्रेसको चिन्ता नगर्नुस्

राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले बालुवाटारमा रातारात भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई कसले भित्र्यायो भनेर प्रश्न गरेका छन् ।राष्ट्रियसभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले ‘रअ’का प्रमुखलाई रातारात बालुवाटारमा भित्र्याएपछि नै तत्कालीन सरकारले ‘चुच्चे नक्शा’ लुकाएको आरोप लगाए ।उनले प्रतिपक्षी सांसदतिर लक्षित गर्दै भने, ‘नेपाली काँग्रेसको चिन्ता अन्य पार्टीले गरेको देख्दा उहाँहरु काँग्रेसमै प्रवेश गर्दैहुनुहुन्छ कि जस्तो लागेको