चाँगुनारायण नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिका र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एकैसाथ छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।