चलचित्र ‘गोविन्दा नाम मेरा’ को पोस्टर सर्वजनिक

एजेन्सी । भारतीय अभिनेता विक्की कौशल, अभिनेत्री कियारा आडवाणी र भूमि पेडनेकर अभिनित चलचित्र ‘गोविन्दा नाम मेरा’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक चलचित्रको पोस्टरमा विक्की टपोरी (आवारा) लुकमा देखिएका छन् । भूमि उनको पत्नी गौरीको रुपमा देखिएक्री छन् भने कियारा विक्कीकी प्रेमिका सुकुको भूमिकामा देखिएकी छन् । चलचित्रको पोस्टर डिज्नी हटस्टारको इन्स्टाग्राम अकाउन्टबाट […]