हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताको मतदान सुरु भएको छ। सर्वसम्मत रुपमा दलको नेता चयन हुन नसकेपछि बुधवार दिउँसोबाट मतदान सुरु भएको हो। २ बजेदेखि ३ बजेसम्म भनिएको मतदान भर्खर मात्र सुरु भएको हो।
दलको नेताका लागि केन्द्रीय सदस्य बहादुर सिंह लामा र वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ…