दीपराज गिरीको कटाक्ष : छोरो घर फर्किदा काँग्रेस बनेर आउला भन्ने डर भो

चर्चित कलाकार दीपकराज गिरीले छोरो घर फर्किदा काँग्रेस भएर आउला भन्ने डर भएको बताएका छन् । पछिल्लो समय विभिन्न राजनीतिक पार्टीमा अन्य पार्टीका ब्यक्ति भित्र्याउने चलेको होड प्रति गिरीले सामाजिक संजालमा तिखो ब्यङ्ग्य गर्दै यस्तो अभिब्यक्ति राखेका हुन् ।‘बाले काँग्रेस हुँ भन्नुहुन्थ्यो । घरमा एक हुल नेता आएर एमाले बनाई दिएर गएछन् । सूर्यलाई भोट हाल्ने मेरी आमा पधेरीबाट आउदा माओवादी प्रवेश गरिछिन्’ उनी सामाजिक संजालमा अगाडि लेख्छन् ‘छोरो अहिले घरमा आएको छैन । काँग्रेस बनेर आउनला भन