ओलीको देवत्वकरण

काठमाडौं, १६ असोज । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले विधान महाधिवेशनको उदघाटनको दिन अध्यक्ष केपी शर्मा ओली हलमा प्रवेश गरिरहँदा गुनगान गाइरहे । ओलीको प्रवेशलाई राजा महाराजाको प्रवेश जसरी प्रस्तुत गरे । उनले ओलीको गुनगान गाइरहँदा कुनै कम्युनिस्ट पार्टीको सम्मेलनभन्दा भिन्न तरिकाले गरे । कम्युनिस्ट पार्टीमा नेताभन्दा विचार प्रधान हुनुपर्नेमा विधान महाधिवेशनलाई नेता प्रधान बनाइयो […]