बैङ्कहरूको सामाजिक उत्तरदायित्व कार्यक्रम : पैसा सबै बागमतीमा, कर्णालीलाई उपेक्षा

 वाणिज्य बैंकहरूको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सम्बन्धी कार्यक्रम प्रदेशगत रूपमा सन्तुलित नभएको देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको सीएसआर कार्यक्रम सम्बन्धमा नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले यस्तो देखाएको हो ।अध्ययनअनुसार वाणिज्य बैंकहरूले सीएसआरको २ तिहाइभन्दा बढी रकम वागमती प्रदेशमा नै खर्च गर्ने गरेका छन् । आव २०७६/७७ मा वाणिज्य बैंकहरूले वागमती प्रदेशमा सीएसआरको ६७ दशमलव ९५ प्रतिशत रकम खर्च गरेको उक्त अध्ययनले देखाएको छ ।वाणिज्य बैंकहरूले एक प्रदेशमा सीएसआर रकमको

सम्बन्धित सामग्री

पैसा कमाउन मलेसिया गएका १९ नेपालीको शव आउँदा आफन्तहरू शोकाकुल [फोटोफिचर]

पैसा कमाउने सपना बोकेर वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १९ नेपालीको शव शनिवार काठमाडौं पुगेको छ ।विगत डेढ महिनायता मृत्यु भएका नेपालीहरूको शव नेपाल वायुसेवा निगमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क रूपमा काठमाडौंसम्म ल्याइदिएको हो ।काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १९ जना मृतकका आफन्त बाकस...

पैसा कमाउन मलेसिया गएका १९ नेपालीको शव आउँदा आफन्तहरू शोकाकुल [फोटोफिचर]

पैसा कमाउने सपना बोकेर वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १९ नेपालीको शव शनिवार काठमाडौं पुगेको छ । विगत डेढ महिनायता मृत्यु भएका नेपालीहरूको शव नेपाल वायुसेवा निगमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क रूपमा काठमाडौंसम्म ल्याइदिएको हो । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १९ जना मृतकका आफन्त बाकसमा आएको शव देख्दा भक्कानिँदै रुँदै कराउँदै गरेको दृश्य देखिन्थ्यो । नेपाल एयरलाइन्सले तीर्थराम लोनिया, सुन्दर राई, कालु तामाङ, लिलाबहादुर खड्का, अजय भण्डारी, लक्ष्मीकुमार माझी, विष्णुकुमार चौध...