अध्यक्ष ओलीलाई भीम रावलको आरोप, १८ करोड खोइ?

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आर्थिक अनियमितताको  आरोप लगाएका छन्।१४ बुँदे स्पष्टीकरण मार्फत् रावलले सुदूरपश्चिम प्रदेश कार्यालयमा रहेको ३० लाखभन्दा बढी पार्टीको रकम हिनामिना गरेको भन्दै आफूमाथि लगाइएको आरोपको प्रतिवाद गर्दै रावलले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि पार्टी कार्यालयमा सञ्चित १८ करोडभन्दा बढी रकम दुरुपयोग गरेको आरोप ओलीलाई लगाएका हुन्। 

सम्बन्धित सामग्री

भीम रावलको आरोप– प्रचण्डले राष्ट्रपतिलाई धम्की दिए

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले नागरिकता विधेयकलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपतिलाई धम्की दिएको आरोप लगाएका छन् ।  मंगलबार जापानमा आयोजित एक कार्यक्रममा प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गरे राम्रो नहुने बताएका थिए । एमाले सांसदसमेत रहेका रावलले नेपाल नआएका जापानी पूर्व प्रधानमन्त्री सिन्जोआबेसँग नेपालमा...

भीम रावलको आरोप– प्रचण्डले राष्ट्रपतिलाई धम्क्याए

नेकपा एमालेका नेता भीम रावलले नागरिकता विधेयक प्रमाणिकरण गर्न ढिलो गरेको भन्दै नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धम्क्याएको आरोप लगाएका छन् । जापान भ्रमणका क्रममा विमानस्थलमै दाहालले झुठो बोलेकोमा ...

ओलीले राति पारेर धाँधली गर्न लागेको भीम रावलको आरोप

काठमाडौं, १२ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा धाँधली गर्न खोजेको आरोप लगाएका छन् । उनले दिनभर बैठक नगरेर एकैपटक साँझ ७ बजे बैठक गर्ने सूचना जारी गर्नुलाई धाँधलीको संकेत भनेका छन् । आज ट्वीट गर्दै रावलले ओलीले अलोकतान्त्रिक कार्य गरिरहेको आरोप लगाए । उनले भने, ‘दिनभर बैठक नगरेर […]

भीम रावलको आरोप : ओली आफ्नै प्रतिबद्धताबाट पछि हटेकाले कार्यदलबाट राजीनामा दिएँ

काठमाडौं । एमालेमा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्ने उद्देश्यका साथ १० बुँदे सहमति भएको थियो । पार्टीका दुईजना वरिष्ठ नेताहरूसहित एउटा पंक्ति पार्टीबाट अलग भए पनि उक्त सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट पार्टीलाई जोगाउन केन्द्रीय कमिटीको बैठकबाट उक्त सहमतिलाई अनुमोदन गर्नुका साथै कार्यान्वयन गर्ने निर्णय गरी पार्टी अध्यक्ष केपी ओलीद्वारा हस्ताक्षरित अन्तरपार्टी निर्देशन-१२ […] The post भीम रावलको आरोप : ओली आफ्नै प्रतिबद्धताबाट पछि हटेकाले कार्यदलबाट राजीनामा दिएँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भीम रावलको आरोप- केपी ओलीको घृणित राजनीतिले देश संकटग्रस्त भयो

नेकपा एमालेका नेता भीमबहादुर रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको घृणित राजनीतिले देश संकटग्रस्त भएको आरोप लगाएका छन् ।

भीम रावलको आरोप– शंकर पोखरेलले राजनीतिलाई निर्वस्त्र वनाए

नेकपा एमाले नेपाल–खनाल पक्षका नेता भीम रावलले लुम्बिनी प्रदेशमा शंकर पोखरेलले राजनीतिलाई निर्वस्त्र वनाएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा आफनो धारणा सार्वजनिक गरेका रावलले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ...