पूर्व सचिव भीम उपाध्यायलाई सचिव बुर्लाकोटीले भने – ‘सर्पको खुट्टा सर्पले देख्छ…’

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले पूर्व सचिव भीम उपाध्यायलाई सरकारी निकाय विरुद्ध अनर्गल प्रचार गरेर सफल होइन्छ भन्ने भ्रममा नपर्न भनेका छन् । दुई दिनअघि सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा भएको फोटोको विषयलाई लिएर पूर्व सचिव उपाध्यायले सामाजिक सञ्जालमा गरेको पोष्टबारे जवाफ फर्काउँदै सचिव बुर्लाकोटीले फेसबुकमा नै जवाफसहित थप चुनौतीसमेत दिएका […]