‘इन्डिया आउट’को नारा लगाउने चीननिकट मुइज्जु माल्दिभ्सको राष्ट्रपति, भारतले दियो बधाई

चीननिकट मोहम्मद मुइज्जु माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी भारतनिकट बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई पराजित गरेका हुन् ।

सम्बन्धित सामग्री

विप्लवको महाविचलन

उग्रवामपन्थी नारा दिंदै कार्यकर्ता उत्तेजित गराउँदै आएका विप्लवले एकाएक मार्क्सवादको चुरो मानिएको द्वन्द्वात्मक भौतिकवादको काम छैन भन्दिए ।

ऋणीको घरमै सेक्यूरिटी गार्ड राखेर एनआइसी एशिया बैंकले दियो मानसिक यातना

विराटनगर - ‘बैंक पनि, साथी पनि’ भन्ने नारा राखेको एनआइसी एशिया बैंकले आर्थिक मन्दीले थलिएका ऋणीहरुका घरैमा सेक्यूरिटी गार्डको पालेपहरा राखेर थप मानसिक यातना दिएको छ । सुनसरी र झापाका दुई ऋणीहरुका घरमै सेक्यूरिटी गार्ड पठाएर बैंकले ऋणीहरुमाथि साँवा ब्याज भुक्तानीका लागि दवाव दिएको हो । इटहरी उपमहानगरप...

ऋणीको घरमै सेक्यूरिटी गार्ड राखेर एनआइसी एशिया बैंकले दियो मानसिक यातना

विराटनगर - ‘बैंक पनि, साथी पनि’ भन्ने नारा राखेको एनआइसी एशिया बैंकले आर्थिक मन्दीले थलिएका ऋणीहरुका घरैमा सेक्यूरिटी गार्डको पालेपहरा राखेर थप मानसिक यातना दिएको छ । सुनसरी र झापाका दुई ऋणीहरुका घरमै सेक्यूरिटी गार्ड पठाएर बैंकले ऋणीहरुमाथि साँवा ब्याज भुक्तानीका लागि दवाव दिएको हो । इटहरी उपमहानगरप...

जसपाले प्रतिगमनकारी शक्तिलाई साथ दियो, त्यो उसको महाभुल हो : मातृका यादव

‘गर्व से कहु मधेसी छी, विदेशी भगौडा नै धरती पुत्र छी’ माओवादी शान्ति प्रक्रियामा आएपछि मातृका यादवले काठमाडौँको भित्ता भित्तामा लेख्न लगाएको नारा हो यो । त्यति मात्र होइन, उनले संयुक्त राष्ट्र संघसम्म मधेसलाई औपचारिक रुपमा पुर्याउने काम गरे । त्यही मातृका यादव धनुषा–१ बाट मंसिर ४ मा हुन गैरहको प्रतिनिधिसभा सदस्यका लागि पाँचदलीय सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन् । नागरिकताको समस्या, संविधान संशोधनलगायत शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था गर्ने लगायत एजेण्डा लिएर मत

एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले दियो योगेश भट्टराईलाई चेतावनी

पराजुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हिजो आफैंले ओली प्रतिगमनविरूद्ध देशभर घन्काएको नारा याद छ कि छैन? कति चाँडै प्रतिगामीको मतियार बन्ने भूत जागृत भएको हो?’

उच्च शिक्षा सुधार्न विश्व बैंकले दियो ७ अर्ब सहुलियत ऋण

काठमाडौं । कोरोना महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना शुरू गरिएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना शुरू गरेको हो ।       २ वर्ष ६ महीना अवधिको परियोजनाका लागि बोर्डले १० लाख डलर र यूएनडीपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कुल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिने बताइएको छ । विशेषगरी पर्यटन क्षेत्रका करीब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सृजना गरी राहत पु¥याइने परियोजनाको लक्ष्य रहेको बोर्डका सूचना अधिकारी तथा परियोजनाका राष्ट्रिय संयोजक मणिराज लामिछानेले जानकारी दिए । उनका अनुसार बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप २ हजारभन्दा बढीलाई रोजगारी दिने लक्ष्य लिएको छ ।     परियोजना र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)बीच बुधवार सम्झौता भएको छ । सम्झौताअनुसार नाटाले महामारीले रोजगारी गुमाएका साढे ५०० भन्दा बढी पर्यटन मजदूरलाई प्रतिव्यक्ति १२ दिनका दरले अल्पकालीन रोजागारी प्रदान गर्नेछ ।   सम्झौता हस्ताक्षरपछि बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले कोभिड महामारीका कारण पर्यटन क्षेत्रका धेरै मजदूरले रोजगारी गुमाएको अवस्थामा यस परियोजनाले उनीहरूका लागि छोटो अवधिको भए पनि रोजगारीको अवसर सृजना गर्नेे बताए ।    यस्तै नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले कोभिड महामारीले पर्यटन क्षेत्रमा ठूलो रोजगारी गुमेको अवस्थामा यस पयिरयोजनाले पर्यटन मजदूरका लागि राहत प्रदान गर्ने बताए । क्रमशः अन्य संस्थासँग पनि सम्झौता गरेर परियोजनाको कामलाई प्रभावकारी बनाइने परियोजना संयोजक लामिछानेले बताए । परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा (¥याफ्टिङ) गरिने नदी, ट्रेकिङ ट्रेल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदामा क्षेत्र निर्धारण गरी पर्यटन मजदूरलाई अल्पकालीन रोजगारी दिने, पहिलो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अति प्रभावित १ हजार ६०० जनशक्तिलाई पर्यटकीय क्षेत्रको सरसफाइ, पद मार्गको मर्मतसम्भार, पैदल मार्गका सिँढी मर्मतसम्भार, संकेत चिह्नको स्थापना तथा मर्मत सम्भारलगायत कार्यमा संलग्न गराई ४० दिन बराबरको रोजगारी प्रदान गरिने संयोजक लामिछानेले जानकारी दिए । यसअघि परियोजना अन्तर्गत बोर्ड र नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)बीच ¥याफ्टिङ क्षेत्रका २०० मजदूरलाई प्रतिव्यक्ति कम्तीमा १२ दिनको रोजगारी दिने सम्झौता भएको थियो । सम्झौताअनुरूप नाराले आफ्नो मातहतका २०० जना मजदूरलाई त्रिशूली, भोटेकोशी, कर्णाली, सेती र कालीगण्डकी नदीमा जलयात्रा गरिने क्षेत्रमा पूर्वाधार मर्मतसम्भार, सरसफाइलगायत काममा लगाउने नाराका अध्यक्ष गंगाप्रसाद नेपालले जानकारी दिए । यसैगरी काठमाडौंको कीर्तिपुर, भक्तपुरको चाँगुनारायण, मकवानपरको थाहा, चितवनको रत्ननगर नगरपालिकासँगै ताप्लेजुङ, सोलुखुम्बुका, संखुवासभा, मुस्ताङ, पर्वत र ओखलढुंगाका एक–एक गरी १० ओटा स्थानीय तहसँग सम्झौता गरीे पर्यटन परियोजना शुरू गरिएको जानकारी दिइएको छ । आउँदा दिनमा क्रमशः अन्य स्थानीय तह तथा संघसंस्थासँग सम्झौता गर्दै काम अगाडि बढाइने परियोजनाले बताएको छ ।

हनुमान झुला  र राजनेता पार्क

केही वर्षअगाडि नयाँ नेपालको नारा लोकप्रिय बनेको थियो । बिस्तारै जसले नारा दियो, उसैबाट निराशा हात लागेपछि मानिसहरू भन्न थालेका थिए– देखियो नयाँ नेपाल, गरिखान देऊ ! त्यस्तो नारालाई कसैकसैले...

विप्लव सरकारसँग वार्ताको तयारी गर्दै, धोका दिएको भन्दै पत्याएन सरकारले

काठमाडौं। प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने प्रयास गरिरहेको छ । संविधान संशोधनको नारा अघि सारेर विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने प्रयासमा लागेको विप्लव स्रोतले जानकारी दियो। विप्लव समूहले नेपाल सरकारसँग वार्ताको प्रकृया अघि बढाउने गरी खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा एउटा समिति पनि बनाइसकेको छ । सो समितिमा हालै पक्राउ परेका धर्मेन्द्र वास्तोला र चिरन पुन सदस्य रहेका थिए।

सक्रिय राजनीतिज्ञको विरोधाभास

प्रत्येक चुनावी नारा फगत नारा मात्रै हुने गर्छन्, कुनै अँध्यारो घरमा दियो बल्यो कि बलेन, त्यो बेग्लै कुरा

लागूऔषध विरुद्ध मन्त्र ब्यान्डको कन्सर्ट :: Pahilopost.com

‘से नो टु ड्रग्स’ नारा लिएर झापाको शिवसताक्षी ८ स्थित डुडामारी चोकमा ‘दोश्रो म्युजिकल इभ लाइभ इन कन्सर्ट’को सम्पन्न भयो। कन्सर्टको केन्द्रमा रह्यो सांगीतिक ब्यान्ड ‘मन्त्र’। मन्त्र ब्यान्डले करिव डेढ घण्टा प्रस्तुती दियो। मन्त्रले ‘संस्कृति’,‘तर हुरुरु पानी पर्छ’, ‘रिमझिम रिमझिम झरीमा’, ‘तिम्रै निम्ती’, ‘सपना’, ‘मैले माया लाए’, ‘वीर गोर्खाली’