लामाचौर भलिबल कपः एभरेष्ट भलिबल क्लबको दोस्रो हार

पोखरा – लामाचौर भलिबल कपको महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लबले दोस्रो हार व्यहोरेको छ। शनिबारको दोस्रो खेलमा एभरेष्ट विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको हो। नेपाल पुलिसले लामाचौरको पहिलो प्रतिस्पर्धामा एभरेष्टलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पुलिसले एभरेष्टलाई २५–१८, २५–१८ र २५–२० अंकका साथ पराजित गरेको छ। एभरेष्ट भलिबल क्लब शनिबार नै […]