एक कप तात्तो चिया वा कफीसँग अण्डा (अमलेट) पाउने हो भने दिनको सुरुवात गर्ने यो भन्दा राम्रो तरिका के होला ? अमलेट संसारभरी चर्चित एक विशेष खान्की हो । त्यसमा पनि अमलेटलाई धेरैले रुचाउँछन् । अण्डालाई धेरैले सुपरफूडको रुपमा मान्छन् । यसै कारण पकाएको अण्डालाई बिहानको नास्ताका लागि उत्कृष्ट मानिन्छ । यदि तपाईंलाई पनि बिहान...