सामाजिक सुरक्षा कोषमा एक हजार २७३ बैंक तथा वित्तीय संस्था आबद्ध, वाणिज्य बैंक १२ मात्र

काठमाडौं । सामाजिक सुरक्षा कोष स्थापनाका भएको चार वर्ष पुग्दा एक हजार २७३ बैंक तथा वित्तीय संस्था कोषमा आबद्ध भएका छन् । स्थापना भएयता कोषले संगठित संस्थालाई आबद्ध हुन पटक–पटक आग्रह गर्दै आएको भए पनि सुरुवाती वर्षमा बैंक तथा वित्तीय संस्था कोषमा आबद्ध हुन मानेका थिएनन् । तर, पछिल्लो समय बैंक...