पोखराको मेयरका लागि मन्त्रीदेखि व्यवसायीसम्मले थाले लबिङ

आउँदाे ३० वैशाख स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको छ । चुनावी मिति घोषणा भएपछि उम्मेदवारका आकांक्षीहरु सक्रिय हुन थालेका छन् । पोखरामा प्रमुख पार्टीभित्र दर्जनौ नेताहरु नेतृत्वको होडमा छन् । केही पार्टीभित्र आन्तरिक लविङमा छन् भने कसैले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका छन् । मेयरका लागि बहालवाला प्रदेश मन्त्रीदेखि प्रदेश सांसद तथा व्यवसायीहरुको आकांक्षा छ ।कस्तो छ अवस्था ?पोखरा महानगरपालिकामा साविकको एमाले सबैभन्दा बलियो पार्टी हो । मानबहादुर जिसी मेयरमा निर्वाचित हुँदा कांग्रेसक