कैलाली र कञ्चनपुरमा लागुऔषधसहित एकै दिन ६ जना पक्राउ

७ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट अवैध लागुऔषध (खैरो हेरोइनजस्तो देखिने पदार्थ) सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहानदेखि बेलुकासम्म छुट्टाछुट्टै अपरेशन सञ्चालन गर्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा …