बेलकामा जन्ती बसको ठक्करबाट युवकको निधन

उदयपुरको बेलकामा सोमबार राति यात्रुबाहक बसले ठक्कर दिँदा एक युवकको निधन भएको छ।