सुकुमवासी बस्तीमा खानेपानीको पाइप फुटेपछि…(तस्वीर/भिडियो)

१२ वैशाख, काठमाडौं । सरकारले आज (शनिबार) बाट काठमाडौंका सुकुमवासी बस्तीमा बनेका संरचनाहरू हटाउन थालेको छ । बिहानैबाट थापाथलीस्थित बागमती नदी किनारमा बनेका संरचनाहरू भत्काउन थालिएको हो । बस्तीका स्थानीयलाई सरकारले सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागिएको …