बालेनलाई रक्षाको जवाफ : साँचो क्रान्ति ज्ञानबाट होइन, करुणाबाट सुरु हुन्छ

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बुद्ध जयन्तीको अवसरमा दिएको अभिव्यक्तिको प्रतिउत्तर दिँदै जेनजी अभियन्ता रक्षा बमले साँचो क्रान्ति करुणाबाट सुरु हुने बताएकी छन्। बिहीबार प्रधानमन्त्री शाहले शान्तिको सन्देश जारी गर्दै साँचो क्रान्ति …