यस्ता छन् कांग्रेस संसद समन्वय बोर्ड बैठकका निर्णय

नेपाली कांग्रेसले संघीय संसदमा पार्टीको उपस्थितिलाई थप प्रभावकारी, एकताबद्ध र सशक्त बनाउने निर्णय गरेकाे छ ।