'मुद्दा लडेर ल्याएको संसद जोगाउने भए मत दिनुस'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद जोगाउने भए आफूलाई मत दिन आग्रह गरेका छन्। विश्वासको मत माग्ने प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। ‘साथीहरुलाई संसद विघटन होला कि भन्ने चिन्ता छ, उनले भने मत दिनुस् न कसरी विघटन हुन्छ ? आफैं मत नदिइ नदिइ विघटनतिर धकेल्ने अनि अर्कालाई अपजस लगाउने ?उनले स्थिरताको पक्षमा काम गर्न र संविधानको मर्म अनुसार पाँच वर्ष सरकार टिक्ने वातावरण बनाउन पनि आग्रह गरे।  ‘भाषा एउटा काम अर्को, कुरा एउटा व्

सम्बन्धित सामग्री

नयाँ सांसदप्रति जनताको धेरै अपेक्षा

काठमाडौं । सांसदहरूले शपथ लिएकै मितिबाट तलब भत्तालगायत सुविधा, सांसदको प्रतीक चिन्ह पाउँछन् । शपथ ग्रहणपछि नवगठित प्रतिनिधि सभाका सदस्यहरूको कार्यकाल विधिवत् आरम्भ भएको मानिन्छ । आर्थिक, राजनीतिक र सामाजिक विचलनबाट मुलुकलाई जोगाउने दायित्व जनप्रतिनिधिको हो । संसदलाई सत्ता र शक्तिको लुछाचुँडीबाट जोगाउने दायित्व शीर्ष नेताहरुको काँधमा छ । दुई चार नेताको गतिविधिबाट सार्वभौमसत्ता संसद […]

कुरा नमिल्दैमा पार्टी छोडेर जानु गम्भीर गल्ती हो

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संविधान मिचेर संसद विघटन गर्नुभयो । त्यसैले तत्कालीन नेकपा र एमालेभित्र गम्भीर समस्या र सङ्कट उत्पन्न भयो । संविधान र संसद जोगाउने उद्देश्यले पार्टीभित्र अन्तर विरोध चर्किँदै जाने अवस्था बन्यो । यसले आफ्नै सरकार हट्ने स्थिति उत्पन्न भयो र पार्टीभित्र चर्को अन्तरविरोध सिर्जना भयो ।  त्यसको बाबजुद पनि वार्ता, संवादहरु चलिरहे । कार्यदलहरु बने । दश जनाको कार्यदलले पार्टी एकता सम्बन्धी एउटा दश बुँदे प्रस्ताव तयार गर्यो । माधव कुमार नेपाल र केपी ओलीसँग बारम्बार छलफल गरेर उहाँहरुको छलफलको आधार...

संसद जोगियो, अब पार्टी जोगाउनु पर्छ : घनश्याम भुसाल

एमाले नेता घनश्याम भुसालले संसद जोगाउने कार्यभार पूरा भएको र अब पार्टी जोगाउन लाग्ने बताएका छन्

संसद जोगायौं, अब पार्टी जोगाउँछौं : घनश्याम भुसाल

३ साउन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी एकता जोगाउन तटस्थ बस्ने निर्णय लिएको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले विश्वासको मत दिने भएपछि भुसाल सहित माधव नेपाल समूहका केही सांसद तटस्थ बस्ने भएका छन् । ‘हाम्रो कदम संविधान र संसद जोगाउने थियो । संसद जोगियो, अब पार्टी […]

संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र : रामचन्द्र पौडेल

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको आरोप लगाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (५)अनुसार भोलि साँझसम्म नयाँ सरकार गठनको लागि आह्वान गरेपछि नेता पौडेलले यस्तो आरोप लगाएका हुन्। उनले नयाँ सरकार गठनको लागि कम्तीमा तीन दिन दिनुपर्ने बताएका छन्। उनले दलहरूलाई संविधान जोगाउने प्रयासमा लाग्न अपिल गरे।

एमाले जोगाउने अन्तिम प्रयास, सिंहदरबारमा दुवै पक्षबीच वार्ता जारी

काठमाडौं। एमाले एकता जोगाउने अन्तिम प्रयासस्वरुप फेरि दुवैपक्षले छलफल थालेका छन्। आज माधव नेपालसहितका सांसदहरु राजिनामा बोकेर सिंहदरबारस्थित संसद सचिवालय पुगेका थिए। प्रधानमन्त्री ओलीले एमाले संसदीय दलका उपनेता सुबास नेम्वाङ र उपमहासचिव विष्णु पौडेललाई माधव नेपालसँग वार्ताका लागि पठाएका छन्। अहिले दुवै पक्षबीच वार्ता जारी छ। भोलि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदैछन्।

माधव पक्षका सांसद राजीनामा दिन संसद सचिवालयमा

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालसहित सांसदहरु राजीनामा दिन संसद सचिवालय पुगेका छन्। आज केहीबेर अघि झण्डै १० जना सांसदहरु सिंहदरबारस्थित संसद सचिवालय पुगेका हुन्। प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुले राजीनामा बुझाउने गरी सचिवालय जाने क्रम जारी छ। एक नेताले भने, ‘पार्टी एकतालाई जोगाउने प्रयास गरिरहेका थियौं। अब त्यो सम्भावना समाप्त भएको छ।’

गण्डकी सरकार जोगाउने हतियार : हिजो पीसीआर, आज आइसीयू !

एमालेका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारले बहुमत गुमाउने पक्कापक्की भएपछि मंगलबार सत्तारुढ सांसदहरुले पीसीआर परीक्षणको माग गर्दै संसद बैठक अवरुद्ध पारे । अन्ततः सबै सांसदहरुलाई लाइन लगाएर पिसिआर जाँच गरियो र बुधबारको बैठकमा अविश्वास प्रस्तावमाथि छलफल सुरु भयो ।तर, एकाएक जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भए । उनीसँगै दीपक मनाङ्गे पनि बैठकमा आएनन् । मनाङ्गे अघिल्लो दिन खिमविक्रमसँगै देखिएका थिए ।सांसद शाही पार्टीको सम्पर्कमा समेत नआएपछि जनमोर्च