युरेनियमसहित १५ जना पक्राउ

काठमाडौं । झण्डै २ किलोग्राम युरेनियमसहित विराटनगरबाट १५ जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट झण्डै २ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थसहित १५ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ । विराटनगरको ठुल्दाई होटलमा केही व्यक्तिहरु बसेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका ७ का ४१ वर्षिय […]