सम्झौतापत्रमा तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइत र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तर्फबाट उपकुलपति प्रा. डा. विक्रम प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्। यस सहकार्यले दुवै संस्थाबीचको शैक्षिक, अनुसन्धान तथा सेवा प्रवाहको क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
काठमाडौं– माओवादी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन जितेकाले पनि समितिको जिम्मेवारी पाएका छन् । मधेस प्रदेशको सांसदबाट राजीनामा दिएर २०८२ को निर्वाचनमा होमिएका उनी नयाँ पुस्ताले अवसर नपाएको भन्दै माओवादीबाट बाहिरिएका थिए । अन्सारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिको जिम्मेवारी पाएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको संसदीय दलको […]
तेहरान- अमेरिकी नौसेनाको नाकाबन्दीबीच इरानले कडा चेतावनी दिँदै आफ्ना अधिकार पूर्ण रूपमा सुरक्षित नभएसम्म हर्मुज स्ट्रेट नछोड्ने बताएको छ । इरानका सर्वोच्च नेता मोजताबा खामेनाईका सैन्य सल्लाहकार मोहसिन रेजाईले प्रेस टीभीसँगको अन्तर्वार्तामा यस्तो भनेका हुन् । ‘यो जलमार्ग इरानका लागि अत्यन्त महत्वपूर्ण रणनीतिक बिन्दु हो । हामी आफ्नो आर्थिक तथा समुद्री हितको रक्षा गर्न यो […]
Kathmandu. A meeting has taken place between opposition lawmakers representing the House of Representatives and Speaker Dol Prasad Aryal.Lawmakers from the main opposition party, the Nepali Congress, as well as the opposition parties CPN-UML and the Communist Party of Nepal, met with Speaker Aryal at his office in Singha Durbar.The meeting was attended by Nepali Congress lawmakers Arjun Narsingh KC, Bharat Bahadur Khadka, Bhishma Raj Aangdembe, and Yogesh Gauchan; CPN-UML's Guru Baral and Padma Aryal; and the Communist Party of Nepal's Barshaman Pun and Yubaraj Dulal....