संसद अधिवेशन आह्वान हुँदै, जेठ १५ अगावै प्रधानमन्त्रीले विश्वासको मत लिन प्रयास गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउनु अगावै संसदमा विश्वासको मत लिन प्रयास गर्ने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको अधिवेशन बोलाउने तयारी भएको बालुवाटार स्रोतले लोकान्तरलाई बतायो । ‘अल्पमतको सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउन मिल्दैन भन्ने ...