दिगो आर्थिक विकासका लागि सहकारी

सहकारीहरूको पुँजी सही तबरले सञ्चालन गर्न नसकिएको यथार्थतालाई ख्याल गर्दै सहकारीको पुँजी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु आवश्यक छ । एकका लागि सबै र सबैका लागि एक भन्ने सामूहिक भावनाबाट प्रेरित भई सदस्य समाज र राष्ट्रको हितका लागि गरिने एकताबद्ध प्रयास नै सहकारी हो । बोलीचालीको भाषामा सबै मिलेर काम गर्नु सहकार्य हो भनेर बुझेको पाइन्छ […]