एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोख्रेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित

सौराह – नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोख्रेल निर्विराेध भएका छन्। त्यस्तै महासचिवमा शंकर पोखरेल र उपमहासचिवहरुमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन्। यी नेताहरुकाे नाम एमाले अध्यक्ष केपी शर्मा ओलीले भावी नेतृत्वका लागि सर्वसम्मत प्रस्ताव गरेका थिए। ओलीले आइतबार मध्यराति बन्दसत्र हलमा विभिन्न क्लष्टर मिलाएर ३०१ जना केन्द्रीय […]