मंसिर ४ पछि गठबन्धनको सरकार बन्छ: शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी मंसिर ४ गतेपछि गठबन्धनको सरकार बन्ने दावी गर्नुभएको छ । आज (बुधबार) मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले गठबन्धनको सरकारले मात्र मुलुकलाई निकास दिने जिकीर समेत गर्नुभयो । अहिले विराटनगरमा देखिएको ढल, सडक निर्माण, खानेपानी र सिंचाई जस्ता समस्याबाट आजित […]