भागरथी भट्टको हत्या : बलात्कारपछि हत्या भएको निष्कर्षसहित अनुसन्धान - Purbeli News

बैतडी / बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या बलात्कारपछि भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टमले भागरथीको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो । पोस्टमार्टममा संलग्न चिकित्सकले बलात्कारपछि उनको हत्या भएको रिपोर्ट प्रहरीलाई दिएको प्रहरी स्रोतले भनेको छ । स्रोतका अनुसार उनले प्रतिकार गर्दा टाउको र हातमा चोट लागेको,...

सम्बन्धित सामग्री

निर्मला हत्या प्रकरण : दुई भारतीय किशोरको डिएनए परीक्षण गरिँदै

प्रहरीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान दुई भारतीय किशोरमाथि केन्द्रित गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ तथा डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । घटनाको  दिन दुवै किशोर...

निर्मला हत्या अनुसन्धान गर्न फेरि डीआईजीको नेतृत्वमा समिति गठन

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धान गर्न पुनः समिति गठन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । मन्त्रीको निर्देशनमा शुक्रवार समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयका अधिकारीहरू बताउँछन् । समितिमा सीआईबीमा कार्यरत एसपी कमल थापा र

निर्मला पन्तको हत्या अनुसन्धान प्रगतिबारे गृहमन्त्रीलाई प्रहरीको ब्रिफिङ

नेपाल प्रहरीले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनासम्बन्धी हालसम्मको अनुसन्धान प्रगतिबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ब्रिफिङ गरेको छ ।

वीरगंजमा ४ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, तीन जना पक्राउ

वीरगंज : वीरगंजमा ४ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएको छ। वीरगंज महानगरपालिका-२ घुसुकपुरकी चार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको प्रहरीले जनाएको छ। बालिकाको शव शनिवार बिहान घुसुकपुर टोल नजिकैबाट बरामद भएको थियो। गत साउन ५ गते रातिदेखि हराएकी ती नाबालिकाको शव दुई दिनपश्चात फेला परेपछि प्रहरीले अनुसन्धान…

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्राथमिकतामा छ : आइजिपी धिरजप्रताप सिंह

काठमाडौँ । प्रहरी महानिरीक्षक(आइजिपी) धिरजप्रताप सिंहले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्राथमिकतामा रहेको जनाएका छन् । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा आइजिपी सिंहले आफ्नो कार्यकालको प्राथमिकतामा निर्मला हत्या प्रकरण रहेको बताएका हुन् । उनले भने, ‘अनुसन्धानमा प्रश्न उठ्ने गरेका छन् । मेरो कार्यकालमा प्राथमिकतामा छ ।’ निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पुग्न लाग्दा […]

निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष पूरा

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पूरा भएको छ। तर अहिलेसम्म प्रहरीले हत्याकाण्डको वास्तविकता पत्ता लगाउन भने सकेको छैन। पटक–पटक छानबिन समिति बनाएर अनुसन्धान गरिएको भएपनि प्रहरीले आफूहरु अनुसन्धानकै क्रममा रहेको बताउँदै आएको छ। २०७५ साल साउन १० गते साथीको घरमा गएकी निर्मलाको शव ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो।

दमकमा प्रेमीले नै सेजलको बलात्कारपछि हत्या गरेको दाबी

झापा । झापाको दमकमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको दाबी गरिएको छ । इलाम मंगलबारेकी सेजलको उनकै प्रेमीले बलात्कारपछि हत्या गरेको पीडित परिवारको दाबी छ । पीडित परिवारले मंगलबार इलाका प्रहरी कार्यालय दमकमा सेजलको बलात्कारपछि हत्या गरिएको दाबी गर्दै जाहेरी दिएको छ । “प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको देखाउछ” सेजलका... The post दमकमा प्रेमीले नै सेजलको बलात्कारपछि हत्या गरेको दाबी appeared first on Purbeli News.

प्रहरीसमक्ष भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे

काठमाडौं । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसन्धान अधिकृतसामू बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका हुन् । ४ फागुनमा पक्राउ परेका उनले भट्टको हत्या गरेको स्वीकार गरेपनि बलात्कार भने... The post प्रहरीसमक्ष भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे appeared first on Purbeli News.