निर्मला पन्तको ‘हत्यारा’ २४ दिनपछि पक्राउ

बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र प्रदेश नम्बर–७ को अनुसन्धान समूहको संयुक्त टोलीले घटनाको २४ दिनपछि एक अभियुक्तलाई पक्राउ गरेको हो।

सम्बन्धित सामग्री

फेरि फैलाइयो निर्मला प्रकरणसम्बन्धी हल्ला : ‘कहानी’ भन्दै ‘समाचार’ लेख्दै

निर्मला पन्त प्रकरणमा रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गर्‍यो। सोसल मिडिया हेर्नुहुन्छ भने यस्तो धेरैले लेखेको तपाईँले देख्नुभएको होला। बलात्कार गरी हत्या गरिएको अवस्थामा किशोरी निर्मलाको शव पाँच वर्षअघि भेटिएको थियो। अहिलेसम्म यो प्रकरणका दोषीलाई कानुनको कठघरामा उभ्याउन सकिएको छैन। अहिले अचानक यो घटना भएका बेला गृहमन्त्री रहेका रामबहादुर थापा ‘बादल’… Continue reading

निर्मला पन्त हत्याको ४ वर्ष, संसदमा खोजियो ‘हत्यारा’

सांसदहरुले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पक्राउ नपरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । १० साउन २०७५ मा हराएकी निर्मलाको भोलिपल्ट ११ साउनमा बलात्कारपछि हत्या गरेको अवस्थामा शव फेला परेको थियो । तर, हत्या भएको चार वर्ष पूरा भइसक्दा पनि दोषी पक्राउ पर्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधिसभाको जारी बैठकमा केदार सिग्देल र गंगा चौधरीले चार वर्ष पूरा भइसक्दा पनि निर्मला हत्या घटनाको दोषी पक्राउ पर्न नसक्

निर्मला पन्त हत्या: पक्राउ परेका अली नै अभियुक्त हुन् ?

काठमाडौं, १९ पौष । साँढे तीन वर्ष भयो निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ । प्रहरीले दर्जनौं संदीग्ध ठानेर अनुसन्धान गर्यो । तर, अझै पत्ता लाग्न सकेको छैन । निर्मला पन्तको उखुबारीमा निर्ममतापूर्वक हत्याको घटनाले राजधानीमा समेत विरोध प्रदर्शनहरु भए । निर्मलाका हत्यारा पत्ता लाग्नुपर्ने आवाज उठे । प्रहरीले निकै प्रयास गर्यो । तर, अझै […]

निर्मला पन्त हत्या प्रकरण : एक भारतीय नागरिक पक्राउ

२०७५ साल साउन ११ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा एकजना शंकास्पद व्यक्तिलाई प्रहरीले भारतबाट नियन्त्रणमा लिएर डिएनए परीक्षण नमूना लिइएको समाचार छ । जिल्लाको भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता अली थरका युवकलाई भारतबाट नियन्त्रणमा लिएर डीएनए जाँचका लागि नमूना लिएको प्रहरी उच्च स्रोतले बताएको छ । …

निर्मला पन्त हत्या प्रकरण : डिएनएबाटै अभियुक्त पत्ता लाग्ने प्रहरीको आशा

कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक शंकास्पद युवकलाई पक्राउ गरी डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ती युवकमाथि अनुसन्धानकेन्द्रित गरी डिएनए परीक्षण...

निर्मला पन्त हत्याका संदीग्ध पक्राऊ

काठमाडौं, १८ पौष । कञ्चनपुरमा ३ वर्षअघि निर्मला पन्त हत्याका एक संदीग्ध पक्राउ परेका छन् । प्रहरीले ती व्यक्तिलाई भारतबाट पक्राउ गरिएको बुझिएको छ । पक्राउ पछि १५ दिनअघि नै नेपाल ल्याइएका भारतीय नागरिक निकाल अलीबारे वृस्तृत अनुसन्धान भइरहेको बुझिएको छ । हत्यामा उनको संलग्नता लगभग निश्चित भएको प्रहरी स्रोतले जानकारी दिएको छ । डिएनए […]

निर्मला पन्त हत्या प्रकरण : तीन वर्षसम्म पत्ता लागेन हत्यारा

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुग्दैछ। सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन। राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा रहेको छ।घटनाको निरन्तर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले अहिलेसम्म निर्मला

'निर्मलाका हत्यारा पत्ता लगाउन नसक्ने प्रधानमन्त्रीले धनगढी आएर ठूला गफ दिए'

अर्का सदस्य दीव्यकुमारी शाहले धनगढी आएर प्रधानमन्त्रीले ठूलठूला गफ दिए पनि निर्मला पन्त हत्याका घटनाका दोषीलाई पत्ता लगाउन नसकेको बताइन् । निर्मलाको लागि न्याय खोज्नेहरूलाई उल्टै सरकारले पक्राउ गरेको उनले उल्लेख गरिन् ।