५ जेठ, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक लाख ४४ हजार ८०३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएको छ ।
मंगलबार पत्रकार सम्मेलन गरेर मन्त्रालयको कृषि विकास महाशाखा प्रमुख सहसचिव डा. रामकृष्ण श्रेष्ठले …
काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । रासायनिक मलका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डा रामकृष्ण श्रेष्ठले मौज्दात मल वितरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको जानकारी दिए । पश्चिम एसियामा जारी […]
काठमाडौँ । सशस्त्र प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-७, चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा छापा मारेको छ। सो स्थानबाट ठूलो मात्रामा रेडलेबल, ब्ल्याक लेबललगायत महँगा ब्राण्डेड रक्सीका लेबल लगाइएका मदिराहरू बरामद गरिएको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सोही ठाउँमा रहेको विर्खबहादुर तामाङको घरमा अवैधरूपले नक्कली […]