अमेरिकी विदेश मन्त्रालयले गैरआप्रवासी र आप्रवासी भिसा दुवैको प्रक्रियामा महत्त्वपूर्ण परिवर्तन गर्दै नयाँ नीति जारी गरेको छ। यो नयाँ नियमले अधिकांश आवेदकहरूलाई आफ्नो भिसा अन्तर्वार्ताको अपोइन्टमेन्ट आफ्नो नागरिकता वा निवास देशमा रहेको अमेरिकी दूतावास वा वाणिज्य दूतावासमा मात्र तय गर्न अनिवार्य गरेको छ। यो कदम तेस्रो देशमा गएर भिसा आवेदन दिने ‘भिसा शपिङ’ चलनलाई नियन्त्रण […]
काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज बसेको सचिवालय बैठकले विधान संशोधन नगर्ने निर्णय गरेको छ। गत भदौ २०–२२ गते सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित गरेको विधान अनुसार नै नयाँ नेतृत्व चयन हुने भएको छ। यससँगै पार्टीभित्र नयाँ बहस सुरु भएको छ, किनकि केन्द्रीय कमिटीको आकारमा ठूलो कटौती हुने पक्का भएको छ। विधान महाधिवेशनले […]
२६ मंसिर, काठमाडौं । दायाँबायाँ शंख, चक्र, घन्ट अनि बीचमा मन्दिर । झट्ट हेर्दा विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायणको मन्दिर जस्तै देखिन्छ ।
मन्दिरको अगाडिपट्टि धरहरा ठडिएको छ भने वरिपरि काठमाडौं उपत्यकाको प्राचीन सम्पदा झल्किने विभिन्न …
अक्सर नेपालमा धेरैले कुनै परिवर्तन हुने बेला भारतीय, चिनियाँ वा अरूहरूको हात छ कि भनेर संशय राख्ने गर्छन् । तर सरकारमा बसेका उच्च अधिकारीहरूको भनाईमा भारतीय र चिनियाँ यसपल्ट ‘इक्वल्ली सरप्राइज्ड’, अर्थात् समान रूपमा चकित …
२५ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवा कोटा छुट्याउनुपर्ने प्रस्ताव राखेका छन् ।
शुक्रबार बसेको सचिवालय बैठकमा भट्टराईले युवालाई नेतृत्वमा ल्याउन कञ्जुस्याईँ गर्न नहुने प्रस्ताव गरेका हुन् ।
एमालेले प्रतिनिधि …